त्यजन्ति मित्राणि धनैर्विहीनं पुत्राश्च दाराश्च सुहृज्जनाश्च।
तमर्शवन्तं पुराश्रयन्ति अर्थो हि लोके मनुषस्य बन्धुः॥
मनुष्य धनहीन हुँदा पत्नी, पुत्र, मित्र, निकट सम्बन्धी आदि सबै उसको त्याग गर्दछन र पुनः उ धनवान बन्दा सबै उसको आश्रय मा आउँदछन् । यो लोक मा धन नै मनुष्य को बन्धु हो ।
जय श्री कृष्ण !!!
0 comments:
Post a Comment