Monday, March 26, 2012

जबसम्म मनुष्य वासना पूर्ती को सुखमा रस लिन्छ , आफ्नु मन ले चिताएको पुरा हुनु मै संतुष्ट हुन्छ या जो आलस्य र निद्रा आदि जड़ मा रस लिई रहन्छ उसको जीवन मा प्रेम को लालसा जाग्रत हुदैन । यही कारण उ न त साधनामा उत्साह लिन्छ , न लक्ष्य-प्राप्ति को लागि व्याकुलता र न तत्परता नै रहन्छ ।
जय श्री कृष्ण

0 comments:

Post a Comment