Showing posts with label ज्ञान माला. Show all posts
Showing posts with label ज्ञान माला. Show all posts
Wednesday, September 26, 2012
जिन्दगीमा कैलै प्रेम गर्ने मन भयो
जिन्दगीमा कैलै प्रेम गर्ने मन भयो भने आफ्नु दु:ख संग प्रेम गर्नु किनकि दुनियाँ को चलन नै येस्तै छ जस लाइ जति चाहनु हुन्छ उति नै टाडा पाउनु हुनेछ l
Labels:
ज्ञान माला
Saturday, June 23, 2012
याद राख्नु होस्
हजुरहरु द्वारा कुनै प्राणीको केहि अनिष्ट भयो या उसलाई कुनै दुख हुन गयो भने एसको लागि धेरै भन्दा धेरै पश्चाताप गर्नुस ! यो नसोच्नुस कि उसको भाग्य मै दुख लेखिएको थियो म त एक निमित्त मात्र हुँ, म निमित्त बन्दिनथे भने उसलाई उसको कर्म को फल कसरि मिल्थ्यो ?? उसको भाग्य ले नै गर्दा यो सबै भएको हो मेरो एस्मा के दोस ?? उसको भाग्य अनुसार जे सुकै होस् मलाइ के मतलब ?
हजुरको लागि इश्वर अथवा शास्त्र को आज्ञा छ कि हजुर कसैको पनि अनिष्ट नगर्नुस ! हजुर कसैलाइ नराम्रो गर्नु हुन्छ , अपराध गर्नु हुन्छ भने एसको दण्ड अबस्य भोग्नु पर्दछ ,
Labels:
ज्ञान माला
Wednesday, April 4, 2012
अरुलाई हानी मात्र गर्छु भन्यो भने प्रकृतीको नियमअनुसार आफूले पनि नराम्रो सजाय भोग्नै पर्छ
Labels:
ज्ञान माला
Monday, March 26, 2012
जबसम्म मनुष्य वासना पूर्ती को सुखमा रस लिन्छ , आफ्नु मन ले चिताएको पुरा हुनु मै संतुष्ट हुन्छ या जो आलस्य र निद्रा आदि जड़ मा रस लिई रहन्छ उसको जीवन मा प्रेम को लालसा जाग्रत हुदैन । यही कारण उ न त साधनामा उत्साह लिन्छ , न लक्ष्य-प्राप्ति को लागि व्याकुलता र न तत्परता नै रहन्छ ।
जय श्री कृष्ण
जय श्री कृष्ण
Labels:
ज्ञान माला
Monday, December 26, 2011
पुस्तकस्था तु या विद्या परहस्तगतं धनं।
कार्यकाले समुत्पन्ने न सा विद्या न तद् धनं॥
The knowledge which is residing in the book and the money which is in possession of someone else are of no use as during the time of need they don't serve their purpose.
पुस्तक मा लेखिएको विद्या, अरुको हाथमा गएको धन, जरुरत पर्दा काम मा आउदैन ।

Sunday, December 25, 2011
ज्ञान माला
यौवनं धनसम्पत्तिः प्रभुत्वमविवेकिता ।
एकैकमप्यनर्थाय किमु यत्र चतुष्टयं ॥
youth, prosperity of wealth,
power of authority and lack of right judgment.
each one is enough for catastrophe/disaster,
what to say where all four are present !
जवानी, धन, प्रभुत्व र अविवेक—इनिहरु एउटै ले मात्र पनि धेरै अनर्थ हुन्छ , यदी चारै एकत्र भए भने वहाँ के हुँदो होला ?

Subscribe to:
Posts (Atom)