Showing posts with label अमृत बचन. Show all posts
Showing posts with label अमृत बचन. Show all posts

Wednesday, July 4, 2012

न कश्चित् कस्यचिन्मित्रं न कश्चित् कस्यचित् रिपुः।

अर्थतस्तु निबध्यन्ते मित्राणि रुपवस्तथा ॥



न त कोई कसैको मित्र हुन्छ र न कोई कसैको शत्रु, परिस्थितीले गर्दा नै व्यक्ति लाइ  मित्र अथवा शत्रु बनाउन विवश गर्दछ ॥

Monday, July 2, 2012

नास्ति विद्या समं चक्षु नास्ति सत्य समं तप:।
नास्ति राग समं दुखं नास्ति त्याग समं सुखं॥ 

Knowledge is the greatest eye. Truth is the
highest penance. Attachment is the biggest
pain. Renunciation is the highest happiness.

विद्या को समान आँखा हुँदैन , सत्य को समान
तपस्या हुँदैन, आसक्ति को समान दुःख हुँदैन र
त्याग को समान सुख हुँदैन ॥

Sunday, July 1, 2012

नाद्रव्ये निहिता काचित्क्रिया फलवती भवेत् ।

न व्यापारशतेनापि शुकवत्पाठ्यते बकः ॥


-हितोपदेश

Wednesday, June 27, 2012

यत्र निर्मलभावेन सम्सारे वर्तते गृही ।


धर्मं चरति निष्कामं तत्रैव रमते हरिः ॥





Thursday, April 5, 2012

सबै जना सुखी हउन , सबै जना निरोगी हउन ,सबै को जीवनमा मंगल नै -मंगल होस , कसैलाई पनि दु:ख नहोस् - येस्तो भाव हामीमा आयो भने सारा संसार सुखी हुन्छ कि हुन्न त्यो त थाहा छैन तर आफु सुखी बनिन्छ एस्मा सन्देह छैन ।-

Monday, December 26, 2011

पाप गरौँ, पछाडी प्रायश्चित गरौला- यसरि जानी -बुझी गरेको पाप को कहिले पनि प्रायश्चित हुदैन |
---------श्री हरी ---------

Sunday, December 25, 2011

३ सुत्र
मद्धत गर्ने लाइ नबिर्सनु 
   माँया गर्ने लाइ घृणा नगर्नु 
           बिश्वास गर्ने लाइ धोका नदिनु !!!

****स्वामी बिबेकानन्द

अमृत बचन

पसिना नपरेको सम्पत्ति टिक्दैन, तेस्कारण मेहनत भन्दा बढी लाभको अपेक्ष्या नगर्नु !!!!