Wednesday, September 26, 2012
जिन्दगीमा कैलै प्रेम गर्ने मन भयो
जिन्दगीमा कैलै प्रेम गर्ने मन भयो भने आफ्नु दु:ख संग प्रेम गर्नु किनकि दुनियाँ को चलन नै येस्तै छ जस लाइ जति चाहनु हुन्छ उति नै टाडा पाउनु हुनेछ l
Friday, August 10, 2012
पक्कै पनि हाम्रा धर्म शास्त्र महान थिए र छन
सुनेउ भाइ संसारमा शरीर अति कच्चा छ जन को
शरीर कच्चा जानी नगर तिमि रिस कत्ति मन को
सबै भोग्छन छल्छन बिजुली सरि एक छिन रहन्या
बिचार येस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या
भ्याग्तो खाँ भनि खोज्छ डाक्स मुख बिसे साँपले धर्याको पनि
तस्तै भोग गरुला भनेर मनले भन्छन दुनियाँ पनि
क्या कु रस छ याँहा विचार मनले काल सर्प को मुख परि
क्या होला बन जाँउला ई सबलाई आनन्द राखुन हरि
देश देश का बाटुलीन्छन बुझ तिमि मनले बाट काल पाटि माँहा
बातचित गर्दै रहन्छन खुसि सित मनले बन्धु झैँ राति तँहा
प्रात काल भो जसै ता उठी कन ती सबै दस दिशा लागि जान्छन
बन्धु कु संग येस्तै बुझी कन गुणीले दुख सुखेक मान्छन
छाँया तुल्य छ लक्ष्मी योबन भन्या भेलेई सरीको भनि
भन्छन स्त्री सुखलाई सोक न सरि को साँचो कुरा हो भनि
येस्तै जानी पनि मनुष्य हरु सब संसारमा भुल्दछन
भुल्नैका बसले अनेक फजितिले संसारी भै डुल्दछन
जुन एस देह निमित्त यो रिस गर्यो चिन्छौ कि कस्तो छ यो
हाड मासु र रगत नसा एती कुरा जम्मा भै बन्छ यो
बिस्टा हुन्छ कि भस्म हुन्छ पछी त बाँच्दैन यो ता कसै
एसका खातिर घात गरेउ पनि भन्या पाप मात्र लाग्ला उसै
क्रोधई हो यमराज सर्ब जनको बैतरणी भन्नु पनि
त्रिस्णा हो भनी यो बुझेर तिमीले कैले नबिर्स्या पनि
सन्तोष लाइ बुझी कामधेनु सरीको सन्तोष मनले रहु
रिस गर्नु बढिया त छैन बनमा जानु असल हो सहु
येस्तै हो सुन कर्म का बस हुँदा बस्दैन एक ठाम रही
कस्तै कोइ हवस् अबस्य करले जानु छ जाँहा गइ
कर्मै को फल भोग गर्छ दुनियाँ एई चित्त मा लेउ भाइ
आमैले येही बात बुझी कन बिदा दिनु हवस् हामि लाइ
**रामायण **
Wednesday, July 4, 2012
न कश्चित् कस्यचिन्मित्रं न कश्चित् कस्यचित् रिपुः।
अर्थतस्तु निबध्यन्ते मित्राणि रुपवस्तथा ॥
न त कोई कसैको मित्र हुन्छ र न कोई कसैको शत्रु, परिस्थितीले गर्दा नै व्यक्ति लाइ मित्र अथवा शत्रु बनाउन विवश गर्दछ ॥
Labels:
अमृत बचन
Monday, July 2, 2012
नास्ति विद्या समं चक्षु नास्ति सत्य समं तप:।
नास्ति राग समं दुखं नास्ति त्याग समं सुखं॥
Knowledge is the greatest eye. Truth is the
highest penance. Attachment is the biggest
pain. Renunciation is the highest happiness.
विद्या को समान आँखा हुँदैन , सत्य को समान
तपस्या हुँदैन, आसक्ति को समान दुःख हुँदैन र
त्याग को समान सुख हुँदैन ॥
Labels:
अमृत बचन
Sunday, July 1, 2012
नाद्रव्ये निहिता काचित्क्रिया फलवती भवेत् ।
न व्यापारशतेनापि शुकवत्पाठ्यते बकः ॥
-हितोपदेश
Labels:
अमृत बचन
Subscribe to:
Posts (Atom)